सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो By लुम्बिनी हेडलाइन्स Last updated Oct 18, 2024 Share काठमाडौँ । सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । Post Views: 18 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail