मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन माग
लुम्बिनी प्रदेशमा कुल जनसंख्याको १४.६ प्रतिशत मगर समुदायको रहेकाले मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउनु पर्ने उहाँहरुको माग रहेको छ ।
बुटवल । मगर समुदायले मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन लुम्बिनी प्रदेश सरकारसंग माग…