Nepali News Portal
Browsing Category

समाचार

क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित

भैरहवा । दुई विभागी टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । बुधबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको सहज जित हात पार्यो ।…

प्रतिगामी तत्वले धमिलो पानीमा माछा मार्न खोज्यो, गणतन्त्र बिरोधिमाथी धावा बोल्छौ : प्रचण्ड

बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादीको षड्यन्त्रविरुद्ध  आन्दोलनमा होमिन आग्रह गर्नु भएको छ ।संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो…

जुमहानी पोखरा ताल पार्क निर्माण तथा सौन्दर्यकरणको शिलान्यास

बुटवल। ओमसतिया गाउँपालिकाको वडा नं ६ मा अवस्थित जुमहानी पोखरा ताल पार्क निर्माण तथा सौन्दर्यकरणको शिलान्यास कार्यक्रम सम्पन्न् भएको छ । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नुभएको छ ।प्रचण्डले पार्कको सिलान्यास…

राजनीतिक अस्थिरताले ब्यवस्था माथी प्रहार -सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक अस्थिरताले अहिलेको ब्यवस्था माथी प्रहार भएको बताउनु भएको छ । नेपालको अहिलेको शासन प्रणाली बिश्व कै उत्कृष्ट भएको बताउनु हुँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था…

नेकपा माओवादी (केन्द्र ) का अध्यक्ष दाहाल भोलि रुपन्देही आउदै

बुटवल। नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र )का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड)फागुन भोलि रुपन्देहीमा आउनुहुने भएको छ। अध्यक्ष प्रचण्डको बुधबार २८ गते दिनभर रुपन्देहीमै व्यस्त कार्यतालिका रहेको छ। अध्यक्ष…

मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन हुने

बुटवल । नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । फागुन २८ र २९ गते मगर भाषा संस्कृति र मगराँत भूमी हाम्रो शान, समता, समृद्धि र सुशासनको लागि पूर्ण समानुपातिक निर्वाचन भन्ने मूल…

रेडियो मुक्तिको ५/२ किलोमिटर महिला दौड प्रतियोगिता सम्पन्न

बुटवल। १५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तिकरण,स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ बुटवलमा शनिबार ५ किलोमिटर र २ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । रेडियो मुक्ति बुटवलको आयोजना,कालिका स्वाबलम्बन…

महिला दिवशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल। महिला दिवशको अवसरमा महिलाहरुको भव्य सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा महिलाहरु पनी  अग्रसर हुन सक्छन भन्ने सन्देह प्रवाह गर्न बिभिन्न २ दर्जनबढि संघ संस्थाहरुले संयुक्त रुपमा आयोजित सो रक्तदान कार्यक्रममा १ सय…

शपथ ग्रहण कार्यक्रम सम्पन्न

बुटवल ।नेपाल कम्युनिष्ट पार्टाी(माओबादी केन्द) बुटवल उपमहानगर कमिटीको तेस्रो अधिवेशनले महेन्द्र भुसालको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । नवगठित कमिटीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख…

फाल्गुन २८ गते प्रचण्ड रुपन्देहीआउने

बुटवल।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुपन्देहीको ओमसतिया आउने हुने ओमसतिया वडा नं–६ वडा अध्यक्ष शिव कुमार धवलले बताउनुभया । जुमहानी पोखरा तालको शिलान्यास गर्न फाल्गुन २८ गते प्रचण्ड ओमसतिया…