सांसद दीपक बोहोराको निधन, प्रतिनिधि सभामा शोक प्रस्ताव पारित
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
उहाले ०७९ को निर्वाचनमा…