Nepali News Portal

मगर राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा दीपक थापा चर्ती मगर

बुटवल। मगर राष्ट्रिय मुक्ति मोर्चा को छैठौ राष्टिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ। बिहीबार बुटवलमा सम्पन्न महाधिवेशनले दीपक थापा चर्ती मगरको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो वरिष्ठ उपाध्यक्षमा माधव दर्लामी मगर, उपाध्यक्षहरूमा चिनीमाया काला मगर, मीनबहादुर घर्ती मगर, टोपबहादुर दर्लामी मगर, लीला सोमै मगर, छमाया थापा मगर, लोकेन्द्र थापा मगर, अनिता थापा मगर, हिराबहादुर थापा मगर, सबिना बुढामगर, होमराज खपाङगी मगर, भक्तबहादुर लुङगेली मगर,सारदा पुन मगर र मालबहादुर बुढा मगर महासचिवमा जीवन प्रवेश रोका मगर, उपमहासचिवहरूमा तीर्थ थापा मगर, विशाल पुन मगर, मनोज राना मगर, खगेन्द्र पुन मगर, सिद्धबाबा थापा मगर रहनुभएको छ। । सचिवहरूमा वीरमान घर्ती मगर, टिकासरी बुढा मगर, हरिबहादुर थापा मगर, धनबहादुर पुन मगर, चन्द्रबहादुर बुढाथोकी मगर, केशव थापा मगर, यम खपाङगी मगर, दीपक थापा मगर, टुगा थापा मगर र कोषाध्यक्षमा अम्बिका खुलाल मगर लगायत रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष चर्ती मगर गण्डकी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री समेत हुनुहुन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.