Nepali News Portal
Browsing Category

Banner

संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदीको सजाय माफी

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदीको सजाय माफी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा…

आज हरितालिका तीज मनाइदै, सभामुखद्वारा शुभकामना व्यक्त

बुटवल  । नेपाली महिलाहरुको पर्ब आज हरितालिका (तीज) ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख,…

श्रीलङ्कालाई हराउँदै भारतले चुम्यो एसिया कपको उपाधि

कोलम्बो । भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । भारतले प्रतियोगिताको उपाधि हात पारेको यो आठौँ पटक हो । श्रीलङ्काले प्रस्तुत गरेको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट…

माओवादी केन्द्रले खुवायो आश्रममा आश्रितलाई तिजको दर

बुटवल । महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीको संयोजनमा आज बिहान मानव सेवा आश्रममा ( बुटवल सुख्खानगर) आश्रितहरुलाई दर खुवाइएकोछ । आश्रमका ४० भन्दा बढी महिला तथा बालबालिकालाई…

नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । सरकारले लिएको तिन खम्वे अर्थ निति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमीका…

महिलालाई संबैधानिक अधिकार मात्र होइन सामाजिक अधिकार पनि दिउँ: सभामुख

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले अहिलेको संविधानले महिलालाई प्रयाप्त अधिकार दिएपनि  सामाजिक बरिबेशले अझै साघुरो घेरामा राख्न बाध्य पारेको बताएका छ्न । उनले हरेक क्षेत्रमा महिला उपस्थितिको संबैधानिक ब्यवस्था रहेको…

चालु अधिबेशन अन्त्य गर्ने प्रदेश प्रमुखलाई सिफारिस

देउखुरी , २६ भदौ । लुम्बिनी प्रदेश सभाको चालु अधिबेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सरकारले सिफारिस गरेको छ । मंगलवार राती १२ बजेदेखि अन्त्य हुने गरि मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मंगलवार बसेको…

एमालेका उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं  । पुर्ब सभामुख, संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे…

महिलाले बैचारिक हस्तक्षेप बढाउनुपर्छ : नेता पुन

बुटवल । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य गणेशमान पुनले राजनीतिमा महिला नेतृत्वको बिकाससंगै  बौद्धिक हस्तक्षेपमा  वृद्धि गर्न आवश्यक रहेको बताएका छ्न । बौद्धिक  साम्राज्यमा महिलाले हस्तक्षेप बढाउनुपर्ने उनको भनाइ छ। सोमबार प्रेस…

लुम्बिनी प्रदेशसभाद्वारा प्रदेश निजामती विधेयक पारित

देउखुरी (दाङ) । लुम्बिनी प्रदेश सभाले  प्रदेश निजामती विधेयक पारित भएको छ ।  प्रदेशमा सबै प्रक्रिया पूरा गरेर शुक्रबार निजामती दिवसकै दिन बिधेयक पारित गरिएको हो । प्रदेशसभाको २५औं बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र…