माओवादी केन्द्रद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
देउखुरी (दाङ ) । लुम्विनी प्रदेशमा काङ्ग्रेसलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले फिर्ता लिएको छ । माओवादी केन्द्रले सरकारमा सहभागी २ जना मन्त्रीलाई आजै राजीनामा दिने निर्देशन दिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको…