स्थानीय तहका कर्मचारी सम्बन्धि बिधेयक कानुन समितीबाट पारित
देउखुरी (दाङ ) लुम्बिनी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेर सभामुख समक्ष पेश गरेको छ ।
बैशाख ३० गते प्रदेश सभामा दर्ता भएको उक्त…