प्रधानमन्त्री प्रचण्डलाई सबै मन्त्रालयको जिम्मेवारी, तीन जना विनाविभागीय मन्त्रीले लिए
काठमाडौँ । सत्ता समीकरण फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार तीन जना नयाँ मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति…