सभामुखद्वारा लुम्बिनी प्रदेश प्रमुखप्रति आभार व्यक्त
बुटवल । लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारीबाट बिदा लिनु भएका प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार बिदाइ गरिएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पाल्पाली ढाका टाेपी, करुवा र प्रदेशको कानुन संग्रह उपहार सहित माननीय प्रदेश…