Nepali News Portal
Browsing Category

अर्थ

सर्वोदय सहकारीको १०औं साधारणसभा सम्पन्न

बुटवल । बुटवल उप-महानगरपालिका -८ मा अवस्थित सर्वोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्शिक साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लेखमान श्रेष्ठको अध्यक्षता, उपमहानगरपालिका सहकारी शाखाका प्रमुख गुनाखर खनालको…

निजी क्षेत्रले ओरालो लागेको अर्थतन्त्रलाई आशामा बदल्छ: ढकाल

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएको निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन । उनले मुलुकको खस्किदो अर्थतन्त्रलाई जोगाउने जिम्मा पनि निजी क्षेत्रको रहेको बताए । बुटवल…

उद्योग व्यापार संघ राप्ती उपत्यकाको अध्यक्षमा पुनः विष्ट

तुल बहादुर कवँर मगर देउखुरी । उद्योग व्यापार संघ राप्ती उपत्यकाको अध्यक्षमा गन्ज बहादुर विष्ट चयन भएका छ्न। शुक्रबार राप्ती गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न प्रथम वार्षिक साधारणसभाले विष्टको अध्यक्षतामा एक सदस्य पछि थप गर्ने गरि १७…

नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । सरकारले लिएको तिन खम्वे अर्थ निति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमीका…

जुम्लाका किसान स्याउ टिप्न व्यस्त

जुम्ला । जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका(४ का स्याउ किसान सत्यदेवी पाण्डेले…

राप्तीमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियान

तुल बहादुर कवँर मगर देउखुरी । दाङको राप्ती गाउँपालिकाले पालिका अन्तर्गत रहेका मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करदाता शिक्षा प्रदान गरी करको दायरामा ल्याउन करदाता…

नेपाल एयरलाइन्सद्धारा भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान

बुटवल । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । कम्पनीले १२ भदौ २०८० मंगलबार देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने जनाएको…

राप्तीले दिन्छ दुधमा अनुदान ,कृषक उत्साहित

तुल बहादुर कवँर मगर देउखुरी । दाङ्गको राप्ती गाउँपालिकाले दुधमा अनुदान दिन थालेपछि दूध उत्पादक कृषकहरू उत्साहित भएका छन्। पालिकाले दुध उत्पादक किसानलाई प्रति लिटर दुई रुपैयाँ दिने गरेको छ। आर्थिक वर्ष २०७९/०८० मा पालिकामा १ लाख ७३ हजार…

विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब बढी

काठमाडौँ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएसँगै विदेशी मुद्राको सञ्चिति थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति २६.६ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ…

दूध उत्पादन घट्यो

चितवन । चितवन जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा।रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए । उनका अनुसार…