धानको समर्थन मूल्य कार्यान्वयन गराउन दवाब
नेपालगन्ज । नेपालगञ्जमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा तालाबन्दी गरिएको छ । धानको समर्थन मूल्य कार्यान्वयन माग गर्दै राष्ट्रिय किसान सञ्जाल र नेपाल किसान महासंघले तालाबन्दी गरेको हो ।
सञ्जाल अध्यक्ष डा. प्रेम दंगालले सरकारले धानको…