Nepali News Portal
Browsing Category

स्वास्थ्य

बुटवलमा खुल्यो आरोग्य स्पर्श क्लिनिक

बुटवल । बुटवल हस्पिटललाईनमा छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक संचालनमा आएको छ । एकै स्थानमा छाला, यौन रोग तथा स्त्रीरोग विशेषज्ञ सेवा सहितको आरोग्य स्पर्श क्लिनीक आज शनिबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । …

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

बुटवल । आज र भोलि (शनिबार र आइतबार) देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । बालबालिकामा कुपोषण अझै…

महिला दिवशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल। महिला दिवशको अवसरमा महिलाहरुको भव्य सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा महिलाहरु पनी  अग्रसर हुन सक्छन भन्ने सन्देह प्रवाह गर्न बिभिन्न २ दर्जनबढि संघ संस्थाहरुले संयुक्त रुपमा आयोजित सो रक्तदान कार्यक्रममा १ सय…

आम्दा नेपालको ३४औं स्थापना दिवसमा रक्तदान ,फलफुल वितरण

बुटवल ।आम्दा नेपाल ले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान र फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अस्पतालका कर्मचारीह रूले रक्तदान गरेका थिए ।साथै बिरामीहरूलाई फलफुल वितरण पनि गरिएको थियो। कार्यक्रममा बोल्दै…

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ वर्ष : अहिले के ले छ चर्चा ?

बुटवल । बुटवलमा अवस्थित लुम्बिनी प्रादेशिक अस्पताल संचालन भएको एक सय १५ वर्ष पूरा भएको छ । यस अवसरमा अस्पतालले विभिन्न सेवा थप प्रदान गर्ने भएको छ । अस्पतालले १ सय १५ वर्ष प्रवेशको अवसरमा आज विशेष समारोह आयोजना गरेर विभिन्न विशेषज्ञ सेवा…

राममणिमा रक्तदान,४४ पिण्ट रगत सङ्कलन

बुटवल। रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा  ४४ जनाले रक्तदान गरेका छन् । क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाईको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीको सहकार्यमा भएको कार्यक्रमा ४४ पिण्ट रगत सङ्कलन भएको ब्लड…

लियो क्लब अफ बुटवल सिद्धबाबाद्वारा रक्तदान

बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबाले गरेको रक्तदान कार्यक्रमा ४५ युनिट रगत संकलन गरेको छ । जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि क्लबको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल…

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई समितिले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।  अन्तर्राष्ट्रिय नर्सिङ दिवसलाई लक्षित गरी बुटवल-११ स्थित शहरी स्वास्थ्य…

मैत्री बहुउद्देश्यीय सहकारी र चौराह अस्पतालबीच स्वास्थ्य सम्झौता

बुटवल,  । गुल्मीको तम्घासमा प्रधान कार्यालय भई बुटवलमा शाखा कार्यालय रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडगुणस्तरीय स्वास्थ्य सेवा दिदैं आईरहेको चौराह अस्पताल एण्ड ट्रमा सेन्टर  बीच स्वास्थ्य सेवा सम्झौता भएको छ । बुटवलमा …

पहिलो पटक नेपालमा मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ । अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास समेत गरिएको थिएन । नवलपरासीको १४ वर्षीया बालिकामा गरिएको उक्त…