तिलोत्तमामा ब्यापार मेला सुरु, स्वदेशी उत्पादनलाई प्राथमिक दिन सुझाव
बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ सोमबारदेखि शुरु भएको छ ।
तिलोत्तमा उधोग ब्यापार संगठनले आयोजना गरेको उक्त मेलाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर…