जनउत्थान साकोसको कुल पुँजी ४ अर्ब ४४ करोड, २० औं साधारण सभा सम्पन्न
बुटवल । रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवा प्रधान कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिको २० औं साधारणसभा सम्पन्न भएको छ । १० वटेेे े सेवा केन्द्रमा एकै साथ साधारणसभा भएको हो । उक्त सहकारीको बुटवल सेवा केन्द्रले आफ्नो साधारण…