Nepali News Portal

ड्राई फ्रुट किन भिजाएर खाने ?

ड्राई फ्रुट पोषक तत्त्वको भण्डार हो । यसमा विभिन्न खालका माइक्रोन्युट्रियन्ट्स र एन्टिअक्सिडेन्ट पाइन्छ । यसका साथै यसमा मिनरल्स र भिटामिन पनि भरपुर मात्रामा पाइन्छ । यसमा आइरन, भिटामिन बी १२, भिटामिन डी, भिटामिन इ जस्ता थुप्रै…

संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा

काठमाडौं । संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा सभामुख देवराज घिमिरेहको पहलमा शीर्ष नेता एक ठाउ आएकना हुन । नेकपा एमालेले सुन…

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैँचीले फल दिने बेला सुकेर मर्न थालेपछि…

पाँच दिनमा खुल्यो प्युठान–भालुवाङ सडकखण्ड

प्युठान। प्युठान–भालुवाङ सडकखण्ड अन्तर्गत गर्जेनीमा खसेको पहिरो पन्छाउन पाँच दिन लागेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले पहिरो पन्छाएपछि यातायातका साधनहरु चल्न थालेको बताए । आइतबार साँझ नै सडक…

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

काठमाडौँ । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो । बैठकले नेताहरुको कार्यविभाजन…

लुम्बिनी प्रदेश सरकारको सय दिन : ७२ प्रतिशत बित्तिय प्रगति

 देउखुरी (दाङ)। लुम्बिनी प्रदेश सरकारले गठन भएको एक सय दिन पुरा भएको छ । सरकार गठनको सय दिनको अवसरमा प्रदेश सरकारले आज आइतबार पत्रकार सम्मेलन गरी एक सय दिनको उपलब्धि सार्वजनिक गरेको हो ।

कानून कार्यान्वयनको लागी पहल गर्छु : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले स्थानीय सरकार र प्रदेशसभा बीच समन्वय अभावमा निर्माण भएका कानून कार्यान्वयनमा समस्या देखिने गरेको बताएका छन् । प्रदेश सभाले संचालन गर्न लागेको कानुन निर्माणमा स्थानीय तहसंग प्रदेश सभाको…

गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क

बुटवल । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु गरे । सो अवसरमा  नगर प्रमुख पाण्डेयले  स्वास्थ्य …

सभामुखबाट राजिनामा दिएका बाबुरामलाई मन्त्री बनाउने

विराटनगर । कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ । माओवादी केन्द्र स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको…

माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने 

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादीको छ । आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति…