सहिद लखन थापा स्मृति दोस्रो खुल्ला भलिबल प्रतियोगिताको तयारी
बुटवल । प्रथम सहिद लखन थापा स्मृति दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल युवा मगर संघ बुटवल उपमहानगर पालिका वडा नम्बर ७ को आयोजनामा दिपनगरस्थित खैल मैदानमा भोली (सोमबार)देखि प्रतियोगिता सुरु हुँदैछ ।
संघका…