यस्तो बन्दैछ तिनाउ नदीमा ‘सिग्नेचर पुल’ , ठेक्का आह्वान
बुटवल। बुटवलको तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माण गर्न सरकारले ठेक्का आह्वान गरेको छ ।
चालु आर्थिक वर्ष २०८२र८३ को बजेटमा सरकारले नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्देछ । सोही अनुसार नारायणी नदीमा पुल निर्माण सुरु भएको…