Nepali News Portal

अमरज्योति इङ्गलिस स्कूल र होराइजन जीबीएस विजयी

अमरज्योति इङ्गलिस स्कूल र होराइजन जीबीएस विजयी भैरहवा । भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा अमरज्योति इङ्गलिस स्कूल र होराइजन जीबीएस विजयी भएका छन् ।…

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।…

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

बुटवल । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाईएको छ । विभिन्न संघसंस्थाले कार्यक्रम गरि यो दिवस मनाएका हुन । बुटवलमा सचेतना कार्यक्रम भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज मानव अधिकार तथा…

‘एमाले-माओवादी एकता किन विभाजन भयो समिक्षा गरौं’

एमालेमा पोखरेल समूहले महाधिवेशनमा एमाले-माओवादी एकता किन विभाजनमा रुपान्तरण भयो भनेर गम्भीर समीक्षा गर्नुपर्ने अवधारणापत्र बुझाएको छ।

देवदह प्रेस क्लबको अध्यक्षमा पुनः पोख्रेल चयन

बुटवल । देवदह प्रेस क्लबको चौथो बार्षिक साधारण तथा दोश्रो अधिवेशनले विष्णु पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । ११ सदस्यीय कार्यसमितिको खुल्ला उपाध्यक्षमा तिलोचन दहाल, समावेसी उपाध्यक्षमा कमला अर्याल र महासचिवमा निर्मल थापा चयन…

टाकुरा सहकारीको अध्यक्षमा पुनः कुँवर

बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित टाकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेन्द्र कुँवर निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सहकारीको १४ औँ साधारणसभा तथा ५ औँ अधिवेशनले कुँबरको नेतृत्वमा सर्बसम्मत नयाँ कार्यसमिति…

नेपाललाई बचाउनको लागी निर्वाचनको विकल्प छैन : गुरुङ

नेपाललाई बचाउनको लागी निर्वाचनको विकल्प छैन : गुरुङ बुटवल । नेपाली कम्युनिष्ट पार्टीका नेता देव प्रसाद गुरुङ - कम्युनिष्ट आन्दोलनलाई विघटन र बिसर्जनबादी बिचलित चिन्तन त्यागेर बिप्लव , जनार्दन र घनश्याम भुसाललाई आत्मआलोचित भई कम्युनिष्ट…

इनरह्विलको आर्थिक सहयोग  हस्तान्तरण

बुटवल । इनरह्विल क्लब अफ बुटवल जितगढीले आर्थिक सहयोग  हस्तान्तरण  कार्यक्रम  सम्पन्न गरेको छ । क्लवले साधना महिला बिद्यालय बुटवललाई रु १० हजार  सहयोग गरेको हो ।आफ्नो बार्षिक  कार्यक्रम अन्र्तगत यो कार्यक्रम गरेको क्लवका अध्यक्ष डिलकुमारी…

इनरह्विलमा सचेतनामूलक कार्यक्रम तथा दिप प्रज्वलन

बुटवल । इनरह्विल क्लब अफ बुटवल जितगढीले सचेतनामूलक कार्यक्रम तथा दिप प्रज्वलन  सम्पन्न गरेको छ । क्लवले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगरपालिका का उपमेयर…