बुटवल । इनरह्विल क्लब अफ बुटवल जितगढीले आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवले साधना महिला बिद्यालय बुटवललाई रु १० हजार सहयोग गरेको हो ।आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत यो कार्यक्रम गरेको क्लवका अध्यक्ष डिलकुमारी भट्टराईले बताउनुभयो ।कार्यक्रम रोटरी क्लब अफ बुटवल डाउनटाउनका सदस्य रो. तेजु लुइटेलको प्रमुख आतिथ्यता क्लवका अध्यक्षडिलकुमारी भट्टराइको अध्यक्षता सचिव रीता लामिछोको संचालनमा सम्पन्न भएको थियो ।