बुटवल । इनरह्विल क्लब अफ बुटवल जितगढीले सचेतनामूलक कार्यक्रम तथा दिप प्रज्वलन सम्पन्न गरेको छ ।
क्लवले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगरपालिका का उपमेयर सावित्रा अर्यालले महिलाहरुले आर्थिक शसक्तीकरणमा जोड दिनुपर्ने भन्दैे नगरपालीकाले संचालन गरेका बिभिन्न सिपमार्फत धेरै महिलाहरुले आर्थिक उन्नती गरिसकोको र यस्ता आथर््िाक उन्न्तीका सिप प्रदान गर्ने रोजगारमा जोड्ने कार्यक्रम जतीसक्दो धेरै ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्लवका अध्यक्ष डिलकुमारी भट्टराई , पास्ट प्रेसिडेन्ट गिता शर्मा ,सस्थापक अध्यक्ष उमा अर्याल ढकाल, सारदा भट्टराइ लगायतले बोल्नुभएको उक्त कार्यक्रममा क्लवका सल्लाहकार एवं अधिबक्ता हेमा न्यौपानेले प्रविधिको सहि प्रयोग गरौ लैंगिक हिंसा अन्त्य गरौ भन्ने नाराअनुरुप सोही बिषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम क्लवका सचिव रीता लामिछानेले संचालन गर्नुभएको थियो ।