Nepali News Portal
Browsing Category

समाचार

देउखुरीमा जग्गा फुकुवा माग गर्दै धर्ना

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा जग्गा फुकुवाको माग राख्दै स्थानीय बासिन्दाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना दिएका छन् । जग्गा फुकुवा संघर्ष समितिले लुम्बिनीको मुख्यमन्त्रीको…

एमाले अधिबेशन : दुई प्यानल  चुनावी मैदानमा ,मतदान मंगलबार बिहान हुने

बुटवल ।  नेकपा एमाले लुम्बिनीको प्रथम अधिवेशनमा नेतृत्व चयनको लागि भोलि बिहान  ७ बजेदेखि मतदान हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि एमाले  दुई समुहमा विभाजित भइ प्यानसहित निर्वाचनमा होमिएको हो। सचिव पदमा बाहेक अन्य सबै पदाधिकारी पदमा…

संविधान कार्यान्वयन र कानून निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताएका छन। सोमबार दिउँसो संविधान बमोजिम बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० को…

अध्यक्षका उम्मेदवार रिजालविरूद्व परेको उजुरी झुटो

बुटवल । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हरि रिजालको सदस्यता नभएको भन्दै परेको उजुरी गलत सावित भएको छ। प्युठानको नौबहिनी गाउँपालिका-६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नै नरहेकाले…

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पौडेल र पोख्रेल प्रतिनिधि आम्नेसाम्ने

बुटवल  । नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको नेतृत्वको लागि सहमती हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरु गरिएको छ । अध्यक्ष केपी शर्मा ओलिले सहमतिबाट नेतृत्व चयन गरि लुम्बिनीबाट एकताको सन्देश दिनु पर्ने भन्दै सहमतिको लागि दबाब दिएका थिए । तर…

क्रिमसन अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्धको उपचारमा ८० प्रतिशत छुट

बुटवल  । क्रिमसन अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी तथा श्रमिकको उपचार सेवा शुरु गरिएकोे छ । यही भदौ दोस्रो साताबाट सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको उपचार शुरु गरिएको अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए…

नमस्ते एकेडेमीमा पुस्तक समीक्षा

बुटवल । राष्ट्रिय पुस्तक दिवसको अवसरमा नमस्ते एकेडेमीमा पुस्तक परिचर्चा कार्यक्रम आईतवार उद्घाटन गरिएको छ । प्यानल डिस्कसन र व्यक्तिगत चर्चाको रुपमा रहने पुस्तक चर्चा तीन दिनसम्म चल्नेछ । पुस्तकलाई आफ्नो घर र कक्षाकोठा जत्तिकै माया गर्ने…

ओलिको निर्देशन टेरेनन कार्यकर्ताले, चुनाव हुने निश्चित

बुटवल । नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन र बन्द सत्रलाई सम्वोधन गर्दै सहमति गर्न आग्रह गरेका थिए । तर अध्यक्षका आकांक्षीहरु बर्तमान…

संविधान दिवस तीन दिन मनाइने

काठमाडौँ। नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान…