Nepali News Portal
Browsing Category

समाचार

नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ : सभामुख

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । सरकारले लिएको तिन खम्वे अर्थ निति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमीका…

महिलालाई संबैधानिक अधिकार मात्र होइन सामाजिक अधिकार पनि दिउँ: सभामुख

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले अहिलेको संविधानले महिलालाई प्रयाप्त अधिकार दिएपनि  सामाजिक बरिबेशले अझै साघुरो घेरामा राख्न बाध्य पारेको बताएका छ्न । उनले हरेक क्षेत्रमा महिला उपस्थितिको संबैधानिक ब्यवस्था रहेको…

चालु अधिबेशन अन्त्य गर्ने प्रदेश प्रमुखलाई सिफारिस

देउखुरी , २६ भदौ । लुम्बिनी प्रदेश सभाको चालु अधिबेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सरकारले सिफारिस गरेको छ । मंगलवार राती १२ बजेदेखि अन्त्य हुने गरि मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मंगलवार बसेको…

एमालेका उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं  । पुर्ब सभामुख, संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे…

महिलाले बैचारिक हस्तक्षेप बढाउनुपर्छ : नेता पुन

बुटवल । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य गणेशमान पुनले राजनीतिमा महिला नेतृत्वको बिकाससंगै  बौद्धिक हस्तक्षेपमा  वृद्धि गर्न आवश्यक रहेको बताएका छ्न । बौद्धिक  साम्राज्यमा महिलाले हस्तक्षेप बढाउनुपर्ने उनको भनाइ छ। सोमबार प्रेस…

राप्तीका शिक्षक तथा विद्यालय नर्सहरुलाई आधारभूत आँखा उपचार तालिम 

तुल बहादुर कवँर मगर देउखुरी । राप्ती गाउँपालिका दाङका शिक्षक तथा विद्यालय नर्सहरुलाई एक दिने आधारभूत आँखा उपचार तालिम प्रदान गरिएकाे छ । तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वय र फ्रेड…

लुम्बिनी प्रदेशसभाद्वारा प्रदेश निजामती विधेयक पारित

देउखुरी (दाङ) । लुम्बिनी प्रदेश सभाले  प्रदेश निजामती विधेयक पारित भएको छ ।  प्रदेशमा सबै प्रक्रिया पूरा गरेर शुक्रबार निजामती दिवसकै दिन बिधेयक पारित गरिएको हो । प्रदेशसभाको २५औं बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र…

लुम्बिनी गुरुयोजना समयअनुसार परिमार्जन गर्नु पर्छ : डा. लामा

लुम्बिनी गुरुयोजना समयअनुसार परिमार्जन गर्नु पर्छ : डा. लामा लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना समय सापेक्ष परिमार्जन गर्न आवस्यक रहेको बताएका छ्न । उनले लुम्बिनीस्थित मायादेवी मन्दिर नयाँ…

गुटबन्दीलाई मलजल गर्दै एमाले लुम्बिनीको सकियो अधिबेशन, पौडेल निकटका राधाकृष्ण निर्वाचित

 बुटवल । एमाले भित्र गुटगत राजनीतिलाई  थप  मलजल गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम  अधिवेशन सम्पन्न भएको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नामबाट गुटमा विभाजन भएका दुईवटा खेमा मध्य पौडेल निकट मानिएका पाल्पाका…

जगदिशपुर तालमा प्राणीशास्त्रीहरुको भेला 

बुटवल । कपिलबस्तुको जगदिशपुर तालमा प्राणीशास्त्रहरुको भेला हुने भएको छ । नेपाल जियोलोजिकल सोसाइटी लुम्बिनीको आयोजनामा हुन लागेको भेलामा प्रदेशका प्राणी शास्त्रीहरु सहभागी हुने छन्। जैविक विविधताको अध्ययन, अनुसन्धान, संरक्षण र पर्यटन…