लुम्बिनी प्रदेश सभाका विषयगत समितीलाई प्रभावकारी बनाउन अभिमुखीकरण
बुटवल । लुम्बिनी प्रदेश सभाका विषयगत समितीका सदस्य र सचिबहरुको लागि प्रभावकारी समिती संचालन र तथ्यमा आधारित कानुन निर्माण तथा संसदीय निगरानी सम्बन्धि अभिमुखीकरण कार्यक्रम बुटवलमा सुरु भएको छ । प्रदेश सभा सचिवालयको सहकार्यमा संसद…