Nepali News Portal
Browsing Category

Banner

कक्षा १२ को नतिजा सार्वजनिक, ५१.९१ प्रतिशत मात्र ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी…

अनुसन्धानका लागि बोलाउनुस् भनेकै छु, बोलाउँदैनन् त के गर्नु ? :महरा

दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउने बताएका छन् । दाङमा पत्रकारसँग ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई…

नेकपा एमालेको प्रदेश अधिवेशन कहिले कहां ?

काठमाडौँ । नेकपा  एमालेले आगामी असोज मसान्तसम्म सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ । जसअनुसार भदौ १६–१७ मा लुम्बिनी, असोज ५–६ मा मधेश, असोज ८–९ मा बागमती, असोज १०–११ मा कर्णाली, असोज १२–१३ मा कोशी, असोज १५–१६ मा गण्डकी, असोज १९–२० मा…

बाढीले कागबेनीका १५ घर र प्रहरी चौकी  नै बगायो

 पोखरा (कास्की। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको प्रमुख जिल्ला…

संघीयताको मर्म अनुसार निजामति कर्मचारी ऐन बन्छ : सभामुख

दाङ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयताको मर्म अनुसार निजामति कर्मचारी सम्वन्धी ऐन बन्ने बताएका छन । उनले प्रदेशलाई बलियो वनाउने गरी ऐन, कानुन निर्माण गर्ने कुरामा प्रदेश सभाले सदैव सचेत रहेको बताए । संघीयताको मर्म…

बर्दियामाअति भारी वर्षा, बार्बर्दिया – ८ का सबै गाउँ डुबानमा

काठमाडौं ।बर्दियाको रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ भने सानो श्री चेपाङमा १७४.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो अति भारी वर्षा हो । बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा…

बुद्धदर्शन भौतिकबादी दृष्टिकोणबाट निर्देशित छ :सभामुख

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नेपाललाई शान्ति क्षेत्र घोषणाको लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका छ्न । साढे २५ सय बर्ष अघि बुद्धले अघि सारेको दर्शन अहिले पनि नेपालको सन्दर्भमा उत्तिकै महत्त्वपूर्ण…

आदिवासी जनजाति समुदायको हक अधिकार स्थापित गर्ने कानुन निर्माणमा प्रदेश सभा प्रतिवद्ध छ :सभामुख

दाङ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आज २९ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गरि  देश विदेशमा रहनुहुने सम्पुर्ण लुम्विनी प्रदेशवासी आदिवासी जनजाति समुदायका आमा –बुवा, दिदी–वहिनी, दाजु–भाई, सबैलाई शुभकामना…

रोल्पामा बस दुर्घटनामा परि ४ जनाको मृत्यु, १८ जना घाइते

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा

काठमाडौं । संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा सभामुख देवराज घिमिरेहको पहलमा शीर्ष नेता एक ठाउ आएकना हुन । नेकपा एमालेले सुन…