Nepali News Portal
Browsing Category

Banner

संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा

काठमाडौं । संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा सभामुख देवराज घिमिरेहको पहलमा शीर्ष नेता एक ठाउ आएकना हुन । नेकपा एमालेले सुन…

पाँच दिनमा खुल्यो प्युठान–भालुवाङ सडकखण्ड

प्युठान। प्युठान–भालुवाङ सडकखण्ड अन्तर्गत गर्जेनीमा खसेको पहिरो पन्छाउन पाँच दिन लागेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले पहिरो पन्छाएपछि यातायातका साधनहरु चल्न थालेको बताए । आइतबार साँझ नै सडक…

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

काठमाडौँ । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेर आइतबार सम्पन्न भएको हो । बैठकले नेताहरुको कार्यविभाजन…

लुम्बिनी प्रदेश सरकारको सय दिन : ७२ प्रतिशत बित्तिय प्रगति

 देउखुरी (दाङ)। लुम्बिनी प्रदेश सरकारले गठन भएको एक सय दिन पुरा भएको छ । सरकार गठनको सय दिनको अवसरमा प्रदेश सरकारले आज आइतबार पत्रकार सम्मेलन गरी एक सय दिनको उपलब्धि सार्वजनिक गरेको हो ।

कानून कार्यान्वयनको लागी पहल गर्छु : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले स्थानीय सरकार र प्रदेशसभा बीच समन्वय अभावमा निर्माण भएका कानून कार्यान्वयनमा समस्या देखिने गरेको बताएका छन् । प्रदेश सभाले संचालन गर्न लागेको कानुन निर्माणमा स्थानीय तहसंग प्रदेश सभाको…

माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने 

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादीको छ । आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति…

सभामुख घर्तीमगरद्धारा बाढी–पहिरो र खोला कटानको निरिक्षण

बुटवल । बाढीपहिरो र खोलाको कटानले क्षती पु¥एको तिनाउ गाउँपालिका–१, कचल र २ को दोभानमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मंगलवार स्थलगत निरिक्षण गरेका छन । दोभान र कचलका विभिन्न स्थानमा दोभान खोलामा आएको बाढीले धान खेत कटान…

प्रधानमन्त्रीद्धारा रोकिएका कानुन छिटो अघि बढाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण हुन बाँकी कानुनहरु यथाशीघ्र अगाडि बढाउन निर्देशन दिएका छन् । आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग भएको बैठका उनले अघि बढेर पनि मन्त्रिपरिषदका…

भ्रष्टाचारमा संलग्न कसैलाई पनि उम्कन दिनु हुदैन : पौडेल

बुटवल । नेपाली कांग्रेसका कांग्रेस केन्द्रिय सदस्य युवा नेता प्रदीप पौडेलले भ्रष्टाचारमा संलग्न कसैलाई पनि उम्कन दिन नहुने बताएका छन । उनले भ्रष्टाचार निवारणको लागि कांग्रेसले सहयोगी भूमिका खेलेको पनि बताए । नेपाल प्रेस युनियन…

विधान संशोधन गर्दै माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो पटक विधान सम्मेलन गर्न छलफल शुरु गर्ने भएको छ । पार्टीको साउन १७ गतेदेखि तीन दिनसम्म काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा विधान सम्मेलनबारे छलफल हुने भएको हो । २०७८ साल पुसमा भएको आठौँ महाधिवेशन…