Nepali News Portal
Browsing Category

खेलकुद

बुटवल। रुपन्देहीमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।ब्याडमिन्टन खेल र युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको हो ।…

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः कपिलवस्तु र रूपन्देहीको जित

भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोटमा सोमबार भएका दुई खेलमा कपिलवस्तु र रुपन्देहीले सानदार जित निकालेका छन् । कपिलवस्तुले पाल्पामाथि २ सय १५ रन र…

मारबाडी क्रिकेट लिगः भैरहवामा समूह ‘बी’ का खेलहरु सुरु, जनकपुरको विजयी सुरुवात

बुटवल । चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत भैरहवामा समूह ‘बी’ का खेलहरु सुरु भएका छन् । नेपाल राष्ट्रिय मारबडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा मंगलबारबाट भैरहवास्थित सिद्धार्थ रंगशालामा समूह ‘बी’ का खेलहरु सुरु भएका…

नेपाल र वेस्ट इन्डिज बीचको टी-२० शृङ्खलामा आज चौथो खेल हुँदै

बुटवल । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० शृङ्खला अन्तरगत आज चौथो खेल हुँदै छ ।  खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने छ । जारी टि २० सिरिजको हिजो बुधबार सम्पन्न तेस्रो खेलमा दोस्रो जित निकाल्दै वेस्ट इन्डिजले…

भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम

बुटवल। बुटवलमा मङ्गलबारदेखि सुरु भएको भलिबल प्रतियोगिता बिहीबार समापन भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सहिद स्मृति खेलकुद अन्तर्गत भलिवल प्रतियोगिता २०८१ तथा खेलाडी सम्मान कार्यक्रम मंगलवार लुम्बिनी…

ड्रिम युनिक रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरीको जित

भैरहवा। लुम्बिनी खुकुरी क्लबले ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा जित निकालेको छ । आइतबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा खुकुरीले देवदह क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै जित हात पारेको हो ।…

क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी

काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य…

बंगलादेशविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको…

नमस्ते एकेडेमीमा खेल सप्ताह सुरु,साहित्यक महोत्सव हुने

बुटवल । रुपन्देहीको तिलोत्तमा रहेको नमस्ते एकेडेमीमा खेल सप्ताह सुरु भएको छ । द बिटिस कलेज काठमाडौँको व्यवस्थापनमा सञ्चालित मोफसलको एक मात्र क्याम्बिज इन्टरनेशनल स्कुल समेत रहेको नमस्तेमा बुधबार एक कार्यक्रमको आयोजना गरि खेल सप्ताहको…

एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं । कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनाउन सक्यो…