प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
बुटवल । बुटवलमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुनेभएको छ । न्यू लुम्बिनी ब्याडमिन्टन क्लब बुटवलको आयोजनामा प्रथम प्रदेशस्तरीय मेयर कप खुल्ला तथा भेट्रान्सब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।‘राष्ट्रको लागि खेलकूदस्वास्थ्यका लागि…