राममणिमा साहित्यिक कार्यक्रम सप्पन्न
बुटवल । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । भाषा तथा साहित्य विभाग राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको थियो ।
विभागका संयोजक सह–प्राध्यापक गोपाल पन्थीको सभापतित्वमाभएको…