नमस्ते एकडेमीमा दोस्रो साहित्यिक महोत्सव हुने
बुटवल।
ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा फागुन २ गते नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ । वरिष्ठ बाल साहित्यकार प्राध्यापक डाक्टर…