Nepali News Portal

बाकेमा लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलनको तयारी

नेपालगन्ज । बाँके जिल्लाकाे कोहलपुरमा  मिडिया सम्मेलन हुने भएको छ । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक प्रबर्द्धन गर्ने मुख्य उद्देश्यसहित मिडिया सम्मेलन गर्न लागिएको हो । प्रेस सेन्टर नेपाल लुम्बिनी…

मिटरब्याज पीडितलाई वार्तामा आउन सकारको आग्रह

  काठमाडौं । २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै…

लुम्बिनी प्रदेश सभाका विषयगत समितीलाई प्रभावकारी बनाउन अभिमुखीकरण

बुटवल । लुम्बिनी  प्रदेश सभाका विषयगत समितीका सदस्य र सचिबहरुको लागि प्रभावकारी समिती  संचालन र तथ्यमा आधारित  कानुन  निर्माण  तथा  संसदीय निगरानी  सम्बन्धि अभिमुखीकरण कार्यक्रम बुटवलमा सुरु भएको छ । प्रदेश  सभा सचिवालयको सहकार्यमा संसद…

कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोही बुढा सम्मानित

देउखुरी (दाङ) । कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल  आरोहण गरी अपांगता भएका ब्यक्ति पनि उदाहरणीय कार्य गर्न सक्छ भन्ने बिश्व सन्देशका साथ नयाँ कृतिमान राख्नु भएका थवाङ गाउँपालिका -३ रोल्पा निवासी हरी बुढा मगरलाई आज लुम्बिनी…

शिक्षा क्षेत्रमा सुधार गर्न राजनीतिक नेतृत्वको इच्छा शक्ति चाहिन्छ : सभामुख

राष्ट्रिय अभिभावक संघ लुम्बिनीमा खनाल  बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको लागी राजनीतिक नेतृत्वको इच्छा शक्ति आवश्यक रहेको बताउनु भएको छ । आज वुटवलमा आयोजित नेपाल राष्ट्रिय…

कपिलवस्तुमा बस दुर्घटना १० काे मृत्यु ३० घाइते

बुटवल । कपिलवस्तुकाे सुरईनाका खाेलामा वस दुर्घटना हुदा १० जनाको मृत्युु भएको छ । राति २ वजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाईते भएका छन । दुर्घटनाका घाइते भएकाहरु मध्ये सामान्य केहीकाे कपिलवस्तुकै चन्द्राैटामा उपचार भैरहेकाे छ भने अन्य…

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने, चिट चोरे ४ वर्षका लागि निषेध

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ ।…

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं । ‘ अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरुहुने विश्व सामाजिक मञ्चको १६औं संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा हालसम्म…

स्कलर्स होममा सरस्वती पूजा पुरस्कार वितरण तथा सम्मान

बुटवल। स्कलर्स होम स्कुलमा श्रीपञ्चमी को अवसरमा सरस्वती पूजा खेलकुद सप्ताहको पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।बिद्यालयमा शैक्षिक क्ष्ेत्रमा पु्र्याएको योगदानको कदर गर्दे शिक्षकहरुलाइ सम्मान गरिएको हो । साथै कर्मचारी…

क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी

काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य…