पूर्वीय दर्शन र भाैतिकवाद विषयक विचारगाेष्ठी
बुटवल । प्रगतिसिल लेखक संघ रूपन्देहीका अध्यक्ष वरिष्ठ छन्दकवि कविराज पाैडेलकाे अध्यक्षतामा ` वैदिक दर्शनमा भाैतिकवाद´ विषयक विचारगाेष्ठी सम्पन्न भएकाे छ। त्रिवि,काठमाडौंका पूर्व अङ्ग्रेजी विभाग प्रमुख प्रा.डा. कृष्णचन्द्र शर्माकाे…