पत्रकार महिलालाई क्षमता अभिवृद्धि तालिम
बुटवल। सञ्चारीका समुह रुपन्देहीको आयोजनामा लौङ्गिक समानता र समावेसी सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।लौङ्गिक समानता र समावेसी सम्बन्धी पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिम बुटवलमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै…