Nepali News Portal

बम विस्फोट हुँदा २० जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम९फजलको सम्मेलनस्थलमा बम विस्फोट भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
खार तहसीलमा जमियत उलेमा इस्लाम९फजलका एक नेता मौलाना जियाउल्लाह जान विस्फोटमा मारिएका छन् । उद्धारकर्ताहरुले घाइते र मृतकको संख्या बढ्न सक्ने बताएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

You might also like
Leave A Reply

Your email address will not be published.