Nepali News Portal
Browsing Category

समाचार

कांग्रेससँगको गठबन्धन कम्फर्टेबल नभएपछि समीकरण बदलियो, एमालेसंगको गठबन्धन बलियो छ : प्रधानमन्त्री …

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन कम्फर्टेबल नभएपछि समीकरण बदलेको ब्रिफिङ गरेका छन्। आज बसेको संसदीय दलको बैठकमा एमालेसँग गठबन्धन नभई सहकार्य थालेको बताए। "केन्द्रीकरण, ध्रुवीकरण र राष्ट्रिय…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।  सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप गरेका छन् । उनीहरूको…

बस दुर्घटना हुदा ७ जनाको मृत्यु र ३७ जना घाइते (नामावली सहित )

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा आज बिहान भएको बस दुर्घटनामा परी घाईते हुनेहरुको पहिचान खुलेको छ । लुम्बिनीको पडरीया देखि काठमाण्डौ जादै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान ४.४० बजे दुर्घटना हुदा ७ जनाको मृत्यु र ३७ जना…

माओवादी केन्द्रद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 

देउखुरी (दाङ ) । लुम्विनी प्रदेशमा काङ्ग्रेसलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले फिर्ता लिएको छ । माओवादी केन्द्रले सरकारमा सहभागी २ जना मन्त्रीलाई  आजै राजीनामा दिने निर्देशन दिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको…

प्रधानमन्त्री प्रचण्डलाई सबै मन्त्रालयको जिम्मेवारी, तीन जना विनाविभागीय मन्त्रीले लिए

काठमाडौँ । सत्ता समीकरण फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार तीन जना नयाँ मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति…

वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको छ :प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार…

प्रदेशहरूलाई बलियो तुल्याएर मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुन्छ : प्रधानमन्त्री

देउखुरी(दाङ), १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सम्बन्ध सेतु भएको बताउनुभएको छ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री…

लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनप्रति चीनको

काठमाडौँ । लुम्बिनी प्रदेशमा हुन गइरहेको लोरेट्स एण्ड लिडर्स शिखर सम्मेलनको बारेमा चीनले विशेष चासो लिएको छ । अमेरिकामा मुख्यालय रहेको लोरेट्स एण्ड लिडर्सले फागुन २८ र २९ गते आयोजना गर्न लागेको शिखर सम्मेलनमा नोबेल पुरस्कार विजेता दलाई…

बाकेमा लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलनको तयारी

नेपालगन्ज । बाँके जिल्लाकाे कोहलपुरमा  मिडिया सम्मेलन हुने भएको छ । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक प्रबर्द्धन गर्ने मुख्य उद्देश्यसहित मिडिया सम्मेलन गर्न लागिएको हो । प्रेस सेन्टर नेपाल लुम्बिनी…

मिटरब्याज पीडितलाई वार्तामा आउन सकारको आग्रह

  काठमाडौं । २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै…