स्कटल्याण्डको तटमा ५० ब्हेल माछाहरु मारिएका अवस्थामा भेटिए
स्कटल्याण्ड । स्कटल्याण्डको पश्चिमी टापुको समुद्र तटमा फसेका ह्वेलहरुको सामुहिक मृत्यु भएको छ । जसअनुसार करिब ५० पाइलट ह्वेलअरु मरेको अवस्थामा फेला परेका छन् ।
समुद्री किनारमा ठूलो मात्रामा फसेको फेला परेपछि उद्धारकर्मीहरूलाई बोलाइएको…