Nepali News Portal

राप्तीले दिन्छ दुधमा अनुदान ,कृषक उत्साहित

तुल बहादुर कवँर मगर देउखुरी । दाङ्गको राप्ती गाउँपालिकाले दुधमा अनुदान दिन थालेपछि दूध उत्पादक कृषकहरू उत्साहित भएका छन्। पालिकाले दुध उत्पादक किसानलाई प्रति लिटर दुई रुपैयाँ दिने गरेको छ। आर्थिक वर्ष २०७९/०८० मा पालिकामा १ लाख ७३ हजार…

ढाप खोला सामुदायिक बन उपभोक्ता समुहको साधारणसभा सम्पन्न

पाल्पा । पाल्पा तिनाउ गाउँपालिका -२ बगाहा स्थित  ढाप खोला सामुदायिक बन उपभोक्ता समुहको २३ औ बार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै  तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सामुदायिक बनको आम्दानीले गाउँको…

स्थानीय सरकार : शिक्षा बजेटमा देखिएन उदार

पाल्पा । नेपालको संविधान २०७२ ले स्थानीय सरकारलाई माबी तह सम्मको शिक्षा ब्यवस्थापन गर्ने अधिकार र जिम्मेवारी दिएको छ । स्थानीय तहले माबी तह सम्मको जिम्मेवारी पाए पनि जिम्मेवारीको भुमिका निर्बाहमा अपबाद बाहेक खासै चासो दिएको पाइएको छैन ।…

टेलिकम सेवालाइ बिबिधिकरण गर्दैछौं : मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवालाई बिबिधिकरण गर्दै सेवा प्रवाहलाई सहज बनाउनुपर्नेमा जोड दिएकी छ्न । प्युठानको माण्डवी गाउँपालिका-३ जसपुरमा नेपाल टेलिकमको एफटिटिएच सेवा उद्घाटन गर्दै उनले गुणस्तरीय…

दीपमा नव आगन्तुक विद्यार्थीलाई स्वागत

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमबिच स्वागत गरिएको छ । विद्यालयको कक्षा १२ का विद्यार्थीहरूको…

सञ्चारमाध्यमको चिन्ता गर्दै बुटवलमा मिडिया सम्मेलन

बुटवल । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने बुटवलमा मिडिया सम्मेलन सुरु भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु भएको मिडिया सम्मेलनको शुक्रावार लुम्बिनी प्रदेशका…

माओवादीको बिचार र राजनीतिले आमुल परिबर्तन भयो : शाक्य

देउखुरी (दाङ) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सचिब हितमान शाक्यले माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले जनपक्षिय कार्य गरेको बताउदै त्यस प्रकारको सन्देश जनतासंग पुराउनु पर्नेमा जोड दिएका छन । उनले माओवादीको सरकार…

विद्युत व्यापारको लागि भारत र बंगलादेशबीच सम्झौताको अन्तिम तयारी: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत व्यापारको लागि भारत र बंगलादेशबीच सम्झौताको अन्तिम तयारीमा जुटीरहेको बताएका छन । आफू नेतृत्वको सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्वका निर्णय उनको भनाई छ । नेपाल…

विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब बढी

काठमाडौँ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएसँगै विदेशी मुद्राको सञ्चिति थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति २६.६ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ…

खेलकुद महासंघ लुम्बिनीले माओवादी केन्द्रको बिशेष अभियानमा साथ दिने

देउखुरी (दाङ) । अखिल नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश समितिको विस्तारित बैठक विभिन्न निर्णय गर्दै बिहीबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ। बैठकले तत्काल जिल्ला र पालिका स्तरमा संघकाे भेला तथा सम्मेलन…