एमाले अधिबेशन : दुई प्यानल चुनावी मैदानमा ,मतदान मंगलबार बिहान हुने
बुटवल । नेकपा एमाले लुम्बिनीको प्रथम अधिवेशनमा नेतृत्व चयनको लागि भोलि बिहान ७ बजेदेखि मतदान हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि एमाले दुई समुहमा विभाजित भइ प्यानसहित निर्वाचनमा होमिएको हो। सचिव पदमा बाहेक अन्य सबै पदाधिकारी पदमा…