सहमतिबाट नेतृत्व बनाउ, लुम्बिनीबाट एकताको सन्देश दिनु छ: ओलि
बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाटपार्टी एकताको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका छ्न ।
"राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्र एमालेको बलियो…