महिलालाई संबैधानिक अधिकार मात्र होइन सामाजिक अधिकार पनि दिउँ: सभामुख
देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले अहिलेको संविधानले महिलालाई प्रयाप्त अधिकार दिएपनि सामाजिक बरिबेशले अझै साघुरो घेरामा राख्न बाध्य पारेको बताएका छ्न । उनले हरेक क्षेत्रमा महिला उपस्थितिको संबैधानिक ब्यवस्था रहेको…