Nepali News Portal

महासंघको गरिमा घटाउन कसैलाई छुट छैन, संवादबाटै निकास खोजौं : अध्यक्ष पोखरेल

बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आईतबार बुटवलमा आयोजना गरेको…

उद्योग संघमा स्वतन्त्र उद्योगीको उम्मेदवारी

बुटवल। रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उद्योग संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन उम्मेदवारी दिएको उनिहरुले बताएका छन । उद्योग संघको नयाँ नेतृत्वका लागि असोज २९ गते…

इजरायलबाट २५३ जना नेपालीको उद्दार

काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति साढे १ बजे…

लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटनामा

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो । तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकीय सचिव शम्भु…

इजरायलमा नेपालीको निधनमा रास्ट्रिय शोकको घोषणा ,सरकारले परिवारलाई १० लाख  राहत दिने

काठमाडौं । हमासको आक्रमणमा इजरायलमा मृत्यु भएका नेपालीहरुको सम्झनामा शोकमा सरकारले मंगलबार रास्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै, हमासको आक्रमणमा परी ज्यान…

छन्दका अन्तर्राष्ट्रिय अभियन्ता पाैडेल पुरस्कृत

बुटवल । रूपन्देहीकाे सियारी गाउँपालिका लक्ष्मणगञ्जमा अवस्थित दुर्गा शैक्षिक गृहका प्राचार्य तथा  यज्ञाेदय दुधनाथ थारु बहुमुखी क्याम्पसका प्राध्यापकका रूपमा कार्यरत अङ्ग्रेजी र नेपाली साहित्यका विद्वान् युवाकवि कविराज पौडेल सम्मानित भएका छन…

भुमिहिनलाई जग्गा दिन स्थानीय सरकारले सहजीकरण गर्नुपर्छ : नेता पुन, लालपुर्जा दिई छाडछौं : भुमि आयोग…

 बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का स्थायी समिती सदस्य गणेशमान पुनले लालपुर्जा बितरण स्थानीय सरकारले सहयोग र सहजीकरणको काम गर्न ढीला गरेको प्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छ्न । जिल्लाका केही स्थानमा स्थानीय सरकारले…

सहकारीले सामन्तबादी प्रबृत्तिको अन्त्य गर्‍यो : उपमेयर

बुटवल ।  आवाज बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं  साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका -६ मा कार्यालय रहेको उक्त सहकारी प्रदेश स्तरको सहकारी हो । सहकारीको उद्घाटन गर्दै  बुटवल उपमहानगरपालिका उप प्रमुख साबित्रा…

निजी क्षेत्रले ओरालो लागेको अर्थतन्त्रलाई आशामा बदल्छ: ढकाल

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएको निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन । उनले मुलुकको खस्किदो अर्थतन्त्रलाई जोगाउने जिम्मा पनि निजी क्षेत्रको रहेको बताए । बुटवल…