Nepali News Portal

भूकम्प प्रभावित क्षेत्रमा आफै उद्धारमा खटिए प्रधानमन्त्री प्रचण्ड

बुटवल । सेनाको मेडिकल टिमसहित शनिवार बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै उद्धारमा खटिए । भूकम्पबाट घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल…

एमाले कोशी प्रदेश सरकारबाट बाहिरियो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री…

भुकम्प प्रभावितको उद्वार र राहतको लागी खट्न सभामुखद्वारा अपिल

बुटवल । लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगरले भुकम्पबाट ज्यान गुमाउनु भएकी जाजरकाेट नलगाड नगरपालिका उपप्रमुख सरिता सिंह सहित मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नु हुँदै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको…

मध्य रातमा ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं  । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।‘जाजरकोटको रामेडाँडा आसपास…

गणतन्त्र उल्टाउने खतरा अझै पनि छ: प्रधानमन्त्री

बुटवल। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँँदै उक्त षड्यन्त्र असफल पारिने बताएका छन। बिहीबार…

स्वास्थ्यको हकप्रति सरकार संवेदनशील छ: प्रचण्ड

बुटवल । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको छ । सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउदै उनले गरिब, बिपन्न र असहाय नागरिकलाई…

महासचिव गुटरेसद्वारा लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेका छन् । मंगलबार लुम्बिनीको भ्रमणपछि पत्रकारमासँग बोल्दै लुम्बिनीको शान्ति भूमिबाट शान्तिको सन्देश दिन आफू यहाँ आएको…

सहकारीले उत्पादनसंग जोडेर गरिबी  निबारणमा  टेवा  पुराउनुपर्छ : सभामुख

  बुटवल ।  लुम्बिनी प्रदेशका सभामुख  तुलाराम घर्ती मगरले सहकारीलाई  उत्पादनसंग जोडेर गरिबी  निबारणमा  टेवा  पुराउनु पर्नेमा जोड दिएका छ्न ।  सहकारीको उदेश्य  बचत र ऋणको  कारोबार मात्रै  नभइ सामुहिकताको बिकास  पनि भएकाले त्यसलाई सामुहिक…

रुपन्देही उधोग संघमा एमाले -काँग्रेस निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी

बुटवल । रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट नेकपा (एमाले) र नेपाली काँग्रेस पार्टी निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी भएको छ । संघको सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका छन्…

सर्वाेदय सहकारीद्वारा भान्सा बिषादी रहित बनाउन प्रशिक्षण

बुटवल । बुटवल उप–महानगरपालिका ८ मा अवस्थित सर्वाेदय बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुलाई भान्सालाई कसरी विषादीबाट शुरक्षित बनाउने भन्ने विषयमा प्रशिक्षण दिएको छ । वार्षिक कार्यक्रम अन्तरर्गत सहकारीले यस्तो प्रशिक्षण दिएको हो ।  …