Nepali News Portal

उपभोक्ता समुदायको कार्यले सरकारलाई नै सहयोग पुगेको छ: सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जनतालाई खानेपानीको प्रबन्ध गर्नु सरकारको दायित्व भए पनि समुदाय स्तरबाट पहल कदमीले उपभोक्ताले सेवा पाउनु श्रहानीय कार्य भएको बताउनु भएको छ । बुटवल ११ स्थित सिरान गाउँ खानेपानी तथा बाताबरण…

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुग्यो

काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना…

लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त प्रदेश बनाउने प्रतिबद्धता पूरा गरौं : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त प्रदेश बनाउन प्रदेश सरकारले लिएको प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराउनु भएको छ । प्रदेश सरकारले यस अघि सहयोगापेक्षी सडक आश्रित…

अग्रज पत्रकार कार्कीकाे निधन

बुटवल  । रूपन्देहीका अग्रज पत्रकार कर्ण बहादुर कार्कीकाे निधन भएकाे छ । २ वर्षदेखि मृगौलाकाे उपचार गरिरहेका कार्कीकाे ७० बर्षकाे उमेरमा शनिबार पाल्पाकाे तासेन ध्रुवघाटस्थित निवासमा निधन भएकाे हाे । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय…

डिष्ट्रिक इनरव्हिल ३५० ले लुम्बिनीमा मनायो अन्तर्राष्ट्रिय विश्व शान्ति दिवस

बुटवल । डिष्ट्रिक इनरव्हिल ३५० लेअन्तर्राष्ट्रिय विश्व शान्ति दिवस लुम्बिनीमा मनाएको छ ।विश्व शान्ति दिवसको अवसर पारेर यो कार्यक्रम मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि नेशनल रिप्रेजिन्टेटिभ समिरा ध्वजुले गौतमबुद्ध जन्मिएको शान्तिभूमिमा…

शिक्षा दिवसमा स्कलर्स होमका ढाई सय विद्यार्थीलाई सम्मान

बुटवल । स्कलर्स होम बार्डिङ स्कुल बुटवलले राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरेर मनाएको छ । ज्ञान, विज्ञान, ,सीप र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता भन्ने मूल नारा सहित स्कलर्स होमले शिक्षा दिवस मनाएको हो । दिवसका अवसरमा…

सर्वोदय बचत तथा ऋण सहकारीको साधारण सभा

बुटवल । बुटवल स्थित सर्वोदय बचत तथा ऋण सहकारीको ११औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लेखमान श्रेष्ठको अध्यक्षता उपाध्यक्ष जय प्रकाश भट्टराईको स्वागत सचिव हुमकान्त काफ्लेको संचालनमा भएको कार्यक्रम प्रमुख अतिथी बुटवल उपमहानगर…

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान…

लुम्बिनीमा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना

लुम्बिनी । नेकपा माओवादी केन्द्रले  लुम्बिनीमा पार्टी कार्यलय स्थापना गरेकाे छ । लुम्बिनी साँस्कृतिक नगर समिति र निर्वाचन क्षेत्र नम्बर ५ क्षेत्रीय समन्वय समितिकाे संयुक्त कार्यालय रहनेगरी कार्यालय स्थापना गरिएकाे हाे । कार्यालयकाे…

निजामती  सेवा ऐेन संशोधन विधेयक पारित

देउखुरी (दाङ) लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको साेमबार बसेकाे बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेश गर्नुभएको प्रस्ताव…