Nepali News Portal

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभएको बताउनुभएको छ । माओवादी केन्द्र…

लुम्बिनीमा नवनियुक्त  तीन मन्त्रीद्वारा  शपथ ग्रहण

बुटवल । लुम्बिनी प्रदेशमा तीन जना नवनियुक्त  मन्त्रीले आज बिहिवार  पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता…

सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ…

हर्षोल्लासका साथ विजया दशमी मनाइँदै

काठमाडौँ ।  बिजया दश्मी अर्थात बडादसैँ दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज…

बर्तमान सरकारसंग अपेक्षा गर्नु ब्यर्थ छ: बराल

गुल्मी (खैरेनी)। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समाजबादी क्रान्तिको अगुवाई माओवादी केन्द्रले गर्ने बताउनु भएको छ । उहाँले  समाजबादको मोडेलको बारेमा पार्टी छलफल रहेको भईरहेको बताउनु हुँदै कार्य दिशा र…

कृषि उपज थोक बजारको सटर ठेक्कामा जाने निश्चित, ब्यवसायी उत्साहीत

बुटवल । बुटवल उपमहानगरपालिका ६ मा अवस्थित बुटवल कृषि उपज थोक बजार केन्द्र सटर टेन्डर रोक्न अनेकौं प्रसासको बाबजुद टेन्डर खुल्ने निश्चित भएको छ । भदौ २४ गते बोल कबोल पत्र पेश गर्नको लागी सूचना प्रकाशन भए पनि बजार ब्यवस्थापन समितीले…

चाडपर्बलाई सामाजिक रुपमा मनाउनु पर्छ : बराल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले चाडपर्वलाई कुनै धर्म विशेषमा जोडनु भन्दा पनि सामाजिक रुपमा मनाउन पर्नेमा जोड दिनु भएको छ । नेपाल दलित मुक्तिमोर्चा जिल्ला समन्वय समिती रुपन्देहीले…

बिपत्तिमा मानवीय सहयोग पुर्याउन गुल्मेली सम्पर्क समाजको अपिल

बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीले प्राकृति बिपत्तिमा मानवीय सहयोग पुर्याउन सबैलाई अपिल गरेको छ । बाढी र पहिरोले ठुलो धनजनको सहयोग क्षती भएकाले बिपत्तिमा सबैसंग सहकार्य गरि बिपत्तिमा परेकाहरुलाई राहत उपलब्ध गराउनु सबै भन्दा ठुलो…

बाढी पहिरोमा परी २३२ जनाको मृत्यु, २३ जना अझै बेपत्ता

बाढी पहिरोमा परी २३२ जनाको मृत्यु, २३ जना अझै बेपत्ता काठमाडौँ । अविरल वर्षापछिको बाढी पहिरोमा परी दुई सय ३२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार २३ जना बेपत्ता रहेका छन् । यस्तै अन्य एक सय ६५ जना घाइते भएका छन् । हालसम्म बाढी…

बुटवलमा द ब्यूटी वर्ल्ड सञ्चालन

बुटवल । बुटवलमा सुविधा सम्पन्न सहितको द व्युटी वर्ल्ड संचालनमा आएको छ ।बुटवलको अमरपथमा स्तरियसेवा सहित द ब्यूटी वर्ल्ड पार्लर मेकअप टेनिङ एण्डसर्भिस सेन्टर सञ्चालनमा आएको हो । लामो समयम सम्म विदेशमा सुन्दरता सम्बन्धी अनुभव संगाल्नु भएकी…