Nepali News Portal

इनरह्विलको तिज मिलन

बुटवल । इनरह्वील क्लव अफ बुटवल जितगढीले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । हरितालिका तिजको अवसरमा तिज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगरपलिकाका उपमेयर साबित्रादेवी अर्यालले तिज पर्वलाई बैज्ञानिक रुपले बुझ्नुपर्ने परम्परगत रुपमा पानी पनी नखाई ब्रत बस्न नपर्ने परिवर्तीत भएर भव्य र सभ्य रुपमा स्वास्थयको ख्याल गदै तिज मनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रोटरी क्लव अफ डाउनटाउनका अध्यक्ष रो.बाबुराम बन्जाडे रो. राजेन्द्र ढकाल, बिशिष्ठ अतिथीDistrict 350 नेपाल का District निवर्तमान अध्यक्ष आशा श्रेष्ठसंस्थापक सदस्य उमा अर्याल ढकाल , सल्लाहकार हेमा न्यौपाने, , इनरह्वील क्लव मिडटाउनका अध्यक्ष जुनु भण्डारी लगायतले बोल्नुभएको थियो ।अध्यक्ष डिलकुमारी भट्टराईकोअध्यक्षता कार्यक्रम संयोजक उमा अर्याल ढकालको स्वागत सचिव रीता घिमिरे लामिछानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो

You might also like
Leave A Reply

Your email address will not be published.