न्यायको प्रतिक्षामा मिटरब्याज पिडित
काठमाडौँ । प्रतिनिधिसभाबाट आइतबार अनुचित लेनदेन (मिटर ब्याज)लाई कानुनी दायरामा ल्याउन ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ संशोधनसहित पारित भयो ।
यो विधेयक अब राष्ट्रिय सभाबाट पनि पारित भई राष्ट्रपतिले…