Nepali News Portal

रासायनिक मल बोकेको ट्रक खोलामा खस्यो

दाङ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट रासायनिक मल बोकेको ट्रक खोलामा खसेको छ । रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज ९ बुधबार बिहान ४ः३० बजे…

अर्थमन्त्रीद्धारा नेपालमा लगानी गर्न आह्वान

गुजरात । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण श्रृजना हुदै गएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले…

प्रदर्शनको सय दिनमा ‘जारी‘

काठमाडौँ । फिल्म ‘जारी’ले हलमा प्रदर्शनको सय दिन मनाएको छ । गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्मले नेपालको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा सय दिन मनाएको हो । मंगलबार ९६औँ दिनमा प्रदर्शनरत फिल्मलाई क्यूएफएक्स चेनले अहिले पनि…

शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । कक्षा ११ मा भर्ना भएका करिव ११ सय विद्यार्थीहरुलाई दुई चरणमा कार्यक्रम गरिएको हो ।…

जम्मुकश्मीरमा भएको संयुक्त सुरक्षा कारबाहीमा चार आतङ्ककारी मारिए

जम्मुकश्मीर । भारत प्रशासित जम्मुकश्मीरमा सोमबार भएको संयुक्त सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका भारतीय सेनाका अधिकारीहरूले मङ्गलबार बताएका छन् । भारतीय सेनाको विशेष बल राष्ट्रिय राइफल्स र जम्मुकश्मीर पुलिस र अन्य बलसहितको संयुक्त…

४१ वर्ष पुगिन् प्रियंका चोपडा

ग्लोबल आइकन प्रियंका चोपडा मंगलबार ४१ वर्ष पूरा भई ४२ वर्षमा टेकेकी छन् । १८ जुलाई १९८२ मा भारतको झारखण्ड राज्यको जमसेदपुरमा जन्मिंदा उनी एक सामान्य कालो वर्णकी केटी थिइन्, जसले बाल्यकालदेखि नै रंगभेद र अश्लील टिप्पणीको सामना गर्नुपर्‍यो ।…

एमाले आक्रामक रहेको कांग्रेस बैठकमा प्रतिवेदन पेश

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । ११ महिनापछि बसेको बैठकको पहिलो दिनमा १० वटा एजेण्डा र चार वटा प्रतिवेदन पेस भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको फेसबुक…

प्रधानमन्त्री प्रचण्डले भाबुक हुँदै भने–सीताले मृत्यु  निकै शान्त रोजिन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु  निकै शान्त रोजेको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको…

डेंगु संक्रमण बढ्यो, १० जिल्लामा उच्च संक्रमण

काठमाडौं । पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए । उनका अनुसार…

स्थानीय तहका जनप्रतिनिधिहरु अझै जवाफदेही र जनमैत्री हुनु पर्छ : सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहका जनप्रतिनिधिहरु अझै जवाफदेही र जनमैत्री हुनु पर्ने सुझाव दिएका छन । स्थानीय तह जनताको घर दैलोको सरकार भएकाले जनप्रतिनिधिहरुको जिम्मेवारी बढी हुने उनको भनाइ छ । रिब्दीकोट…