विधान संशोधन गर्दै माओवादी केन्द्र
काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो पटक विधान सम्मेलन गर्न छलफल शुरु गर्ने भएको छ । पार्टीको साउन १७ गतेदेखि तीन दिनसम्म काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा विधान सम्मेलनबारे छलफल हुने भएको हो ।
२०७८ साल पुसमा भएको आठौँ महाधिवेशन…