Nepali News Portal

बुटवल-भैरहवामा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा

बुटवल । लुम्बिनी प्रदेशको बुटवल- भैरहवामा प्रदेशमा नै पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालन आएको छ । ड्राइभ लुम्बिनी प्रालि र इ–ड्राइभ नेपाल प्रालिले पहिलोपटक लुम्बिनी प्रदेशमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा ल्याएका…

लायन्स भृकुटी टाउन मनकामनाद्वारा बाख्रा वितरण

वुटवल। भृकुटी टाउन मनकामनाले पश्चिम नवलपरासीको सुस्ता गाउंपालिका वार्ड नं ६ शिवपुरगढीका विपन्न परिवारलाई २५ वटा बाख्रा बितरण गरेको छ । श्रमिक दिवसको अवसरमा उक्त वडाका महिलाहरुलाई उद्यमशिल र आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले…

सात बुँदे घोषणा पत्र जारी गर्दै सकियो अन्तर- ब्यवस्थापिका भेला

पाल्पा । पाल्पाको तानसेनमा तीन दिन देखि जारी अन्तर ब्यवस्थापिका भेलाले ७ बुँदे घोषणा पत्र जारी गरेको छ । लुम्बिनी प्रदेश सभाको आयोजनामा पाल्पा जिल्लाको तानसेनमा बैशाख १३, १४ र १५ मा भएको छलफल तथा अन्तरक्रियाबाट नवौं अन्तर-व्यवस्थापिका…

भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम

बुटवल। बुटवलमा मङ्गलबारदेखि सुरु भएको भलिबल प्रतियोगिता बिहीबार समापन भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सहिद स्मृति खेलकुद अन्तर्गत भलिवल प्रतियोगिता २०८१ तथा खेलाडी सम्मान कार्यक्रम मंगलवार लुम्बिनी…

मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे छलफल

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकमा सहकारीको समस्यासम्बन्धी विषयमा गम्भीर छलफल भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा यससम्बन्धमा गम्भीर छलफल भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी…

समृद्धीको प्रशिक्षार्थी विद्यार्थीहरुलाई बिदाइ तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवलमा रहेको समृद्धी सलोन एण्ड एकेडेमीले आफ्ना प्रशिक्षार्थी विद्यार्थीहरुलाई बिदाइ तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । औपचारिक कार्यक्रम आयोजना गरी विभिन्न विधामा तालिम लिएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।…

सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यकीय क्षेत्र बनाउन बृहत गुरुयोजना आवश्यक : सभामुख

बुटवल  । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको बिकास गर्न गुरुयोजना आवश्यक रहेको बताउनु भएको छ । उहाँले तिनाउ नदिमा जलासय निर्माण गरी जलासयमा सम्ध्याकालिन आरतिको ब्यवस्था मिलाउन…

सगरमाथाको फेदीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ । आगामी जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा क्षेत्रमै मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर…

आइएमई लाइफद्धारा बीमा दावी रकम हस्तान्तरण

बुटवल । आइएमई लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको रूपन्देहि शाखाले सैनामैना नगरपालिका १ । पर्रोहा मा बीमा मृत्यु दाबि रकम भुक्तानी गरेको  हो । मेरूदण्ड बचत तथा ऋण सहकारी संस्थाका सैनामैना नगरपालिका ३…

राष्ट्रिय कर्माचारी संगठनद्वारा शुभकामना आदानप्रदान

बुटवल । नेपाल राष्ट्रिय कर्माचारी संगठन, रुपन्देही जिल्ला कार्य समितीले नव बर्ष २०८१को शुभकामना आदानप्रदान तथा भित्ते क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । संगठन रुपन्देही जिल्ला कार्य समिती अध्यक्ष उत्सव न्यौपानेको अध्यक्षतामा…