प्रेस सेन्टरको इतिहासमा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन
काठमाडौं । प्रेस सेन्टर नेपालको इतिहासमा पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन भएको छ । संगठनका मुख्यपदमा सहमति नभएपछि पदाधिकारीमा निर्वाचन भएको थियो ।
भूगोल, समावेशी र खुल्ला केन्द्रिय सदस्यसहित सबै विभागमा सहमति भएपनि अध्यक्ष, वरिष्ठ…